भारत कम्युनिस्ट पार्टी (मार्क्सवादी)
(भारत कम्युनिष्ट पार्टी (मार्क्सवादी)बाट अनुप्रेषित)
यस लेखलाई ज्ञानकोषमा समाहित गर्न मद्दतको लागि अन्य लेखहरूसँग विकिसूत्रहरू थप्न आवश्यक पर्दछ। (मे २०१३) |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
विकिमिडिया कमन्समा भाकपा(मा) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
भारत कम्युनिष्ट पार्टी (मार्क्सवादी) भारतमा एउटा साम्यवादी राजनीतिक दल हो |दल १९६४मा स्थापना गरियो | प्रकाश कारत दलको महासचिब हो |
दलले लोक लेहर प्रकाशन गर्छ | भारतको प्रजातान्त्रिक युवा सङ्घ दलको युवा सङ्गठन हो |
२००४ संसदीय निर्वाचनमा दलले २२ ०६१ ६७७ मतहरू (५.७% , ४३ क्षेत्रहरू) पायो |