भाट भटेनि सुपर मार्केट

भाट भटेनी सुपर मार्केट नेपालको काठमाडौँमा सन् १९८४ मा मीनबहादुर गुरुङले स्थापना गरेको सुपर मार्केट हो।[१] शाखाको आधारमा यो नेपालको सबैभन्दा ठूलो र अग्रणी सुपर मार्केट सञ्जाल हो।[२] काठमाडौँ लगायत यो नेपालको प्रमुख सहरहरूमा आफ्नो शाखा विस्तार गरेको छ। काठमाडौँको भाट भटेनीमा केन्द्रीय कार्यालय रहेको यो सुपर मार्केटको नेपाल अधिराज्यभरि १८ वटा शाखा रहेको छ।[३][४][५][६]

भाट भटेनी सुपर मार्केट
उद्योगडिपार्टमेन्ट स्टोरको सञ्जाल
स्थापित१९८४; ४० वर्ष अघि (१९८४)
स्थापनाकर्ताहरू
  • मीनबहादुर गुरुङ
केन्द्रीय कार्यालय,
नेपाल
सेवा क्षेत्र
नेपालको प्रमुख सहर
मुख्य व्यक्ति
  • मीनबहादुर गुरुङ
वेबसाइटwww.bbsm.com.np

इतिहास सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "About Us", भाट भटेनी वेबसाइट (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०८-२२ 
  2. "भाट–भटेनी नेपालगन्जमा पनि", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-२२ 
  3. "विराटनगरको भाट-भटेनी देशकै उत्कृष्ट शाखा", कोशी अनलाइन (नेपालीमा), २०१८-०४-१५, अन्तिम पहुँच २०२०-०८-२२ [dead link]
  4. "Stores", भाटभटेनी वेबसाइट (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०८-२२ 
  5. "भाट- भटेनी सुपर मार्केट को शुभारम्भ", खबरैखबर (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-२२  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०५-२९ मिति
  6. "भैरहवामा भाटभटेनीको १७ औ स्टोर, भारतीय बजारभन्दा सस्तो हुने", ग्लोबल आवाज (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-२२