भाटभटेनी सुपर मार्केट
भाट भटेनी सुपर मार्केट नेपालको काठमाडौँमा सन् १९८४ मा मीनबहादुर गुरुङले स्थापना गरेको सुपर मार्केट हो।[१] शाखाको आधारमा यो नेपालको सबैभन्दा ठूलो र अग्रणी सुपर मार्केट सञ्जाल हो।[२] काठमाडौँ लगायत यो नेपालको प्रमुख सहरहरूमा आफ्नो शाखा विस्तार गरेको छ। काठमाडौँको भाट भटेनीमा केन्द्रीय कार्यालय रहेको यो सुपर मार्केटको नेपाल अधिराज्यभरि १८ वटा शाखा रहेको छ।[३][४][५][६]
उद्योग | डिपार्टमेन्ट स्टोरको सञ्जाल |
---|---|
स्थापित | १९८४ |
स्थापनाकर्ताहरू |
|
केन्द्रीय कार्यालय | , नेपाल |
सेवा क्षेत्र | नेपालको प्रमुख सहर |
मुख्य व्यक्ति |
|
वेबसाइट | www |
इतिहास
सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "About Us", भाट भटेनी वेबसाइट (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०८-२२। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-०९ मिति
- ↑ "भाट–भटेनी नेपालगन्जमा पनि", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-२२।
- ↑ "विराटनगरको भाट-भटेनी देशकै उत्कृष्ट शाखा", कोशी अनलाइन (नेपालीमा), २०१८-०४-१५, अन्तिम पहुँच २०२०-०८-२२।[स्थायी मृत कडी]
- ↑ "Stores", भाटभटेनी वेबसाइट (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०८-२२। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-०९ मिति
- ↑ "भाट- भटेनी सुपर मार्केट को शुभारम्भ", खबरैखबर (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-२२। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०५-२९ मिति
- ↑ "भैरहवामा भाटभटेनीको १७ औ स्टोर, भारतीय बजारभन्दा सस्तो हुने", ग्लोबल आवाज (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-२२।