भविष्यतकाल
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
भावि समयमा हुनसक्ने वा घट्न सक्ने विभिन्न घटनाहरूको बारेमा बोध गराउने काललाई भबिष्यतकाल'"' भनिन्छ।जस्तै:उसले मलाई प्रेम प्रस्ताव राख्ने छे।,म ठूलो भएपछि फिल्मको नायक बन्नेछु।,उसको र मेरो बिवाह भईसकेको हुनेछ।आदि। भविस्यतकालका तीनवटा पक्षहरू हुन्छन्। 1.सामान्य भविष्यत् 2.अपूर्ण भविष्यत् 3.पूर्ण भविष्यत्