भावि समयमा हुनसक्ने वा घट्न सक्ने विभिन्न घटनाहरूको बारेमा बोध गराउने काललाई भबिष्यतकाल'"' भनिन्छ।जस्तै:उसले मलाई प्रेम प्रस्ताव राख्ने छे।,म ठूलो भएपछि फिल्मको नायक बन्नेछु।,उसको र मेरो बिवाह भईसकेको हुनेछ।आदि। भविस्यतकालका तीनवटा पक्षहरू हुन्छन्। 1.सामान्य भविष्यत् 2.अपूर्ण भविष्यत् 3.पूर्ण भविष्यत्