भरतमणि शर्मा नेपालका भुतपूर्व मन्त्री हुन्। उनी २००७ साल फागुन ७ गते (सन् १९५१ फेब्रुअरी १७ तारीख) गठित प्रधानमन्त्री मोहन शमशेर जबराको मन्त्रिमण्डलमा खाद्य र कृषि मन्त्री थिए। उक्त मन्त्रिमण्डल २००८ साल जेठ २७ मा पुनर्गठन भयो। पुनर्गठनमा शर्मा हटाइए।

भरतमणि शर्मा
राष्ट्रियतानेपाली
पेशाराजनीति

राजनीति प्रवेश सम्पादन गर्नुहोस्

वैवाहिक जीवन सम्पादन गर्नुहोस्