भरतपुर महानगरीय चक्रपथ

रारा७७ वा भरतपुर महानगरीय चक्रपथ भरतपुर महानगरपालिकाको‌ लागि प्रस्ताव गरिएको राष्ट्रिय राजमार्ग हो। यो राजमार्गको कुल लम्बाई ६० किमी (३७.२८ माइल) रहेको छ जसमध्ये २९.१८ किमी (१८.१३ माइल) किलोमिटरको निर्माण भइसकेको छ। यो राष्ट्रिय राजमार्गको राष्ट्रिय कोड रारा७७ रहेको छ।[] [][][][]

रारा77 shield}}
भरतपुर महानगरीय चक्रपथ
राष्ट्रिय राजमार्ग ७७
राष्ट्रिय राजमार्ग ७७
नक्सा
रारा ७७ रातोमा
मार्ग विवरण
सम्भारकर्ता सडक विभाग
लम्बाइ६०.९0 किमी (३७.८४ माइल)
प्रमुख स्थानहरू
प्रमुख चोकहरूनारायणघाट, बसेनी, गोन्द्राङ चौक, धनौजी चौक, जगतपुर, त्रिचौक, चौबिसकोठी
स्थान
देशनेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाभरतपुर जिल्ला
राजमार्ग प्रणाली
रारा ७६ रारा ७८

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Statics of National Highway 2020_21", Nepal in data, Department of Roads (Nepal), २०२१-०९-२२, अन्तिम पहुँच २०२४-०६-१८ 
  2. "Statics of Strategic Road Network", Department of Roads (Nepal), २०२३, अन्तिम पहुँच २०२४-०६-१८ 
  3. "Bharatpur Metropolis to remove illegal structures", My Republica, ३० Nov २०२२, अन्तिम पहुँच ३१ Jul २०२४ 
  4. "भरतपुर महानगरीय चक्रपथको डीपीआर तयार, निर्माणमा आठ अर्ब खर्च लाग्ने" [DPR of Bharatpur Metropolitan Ring road prepared, eight billion will be spent on its construction] (Nepaliमा), Safal Khabar, ८ Mar २०२१, अन्तिम पहुँच ३१ Jul २०२४ 
  5. "भरतपुरमा चक्रपथ बन्दै" [A ring road is being built in Bharatpur] (Nepaliमा), ekantipur, १७ Jun २०१८, अन्तिम पहुँच ३१ Jul २०२३ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्