भट्टोजि दीक्षित १७ औ शताब्दि का एक विशिष्ट वैयाकरणी थिए उनले वैयाकरण सिद्धांतकौमुदीको रचना गरेका थिए । उनी काशी (वाराणसी)मा बस्थे । उनले प्राचीन पाणिनीय व्याकरणको अध्यन गरेका थे सो व्याकरणमा प्राचीन नियमलाई आधार मानेर सूत्र क्रमसँग पढ्ने नियम थीयो जो निकै कठिन थियो किन की एउटा प्रयोगको लागि धेरै अध्यायहरु पलटाउनु पर्ने हुन्थ्यो त्यसलाई अत्यंत सरल तरिकाले पढ्नको लागि सिद्धान्त कौमुदीको रचना गरे जसमा प्रकरणको आधारमा सूत्रहरूलाई रखियो जस्द्वारा कठिन सूत्र क्रम भन्दा प्रकरण क्रम निकै सरल भयो ।

जीवनी सम्पादन गर्नुहोस्


सम्पूर्ण विवरण सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्