ब्री लार्सन
ब्रिएने सिडोनी देसाउलनियेर्स (जन्म: अक्टोबर १, १९८९), व्यावसायिक रूपमा ब्री लार्सन, एक अमेरिकी अभिनेत्री र गायिका हुन् । उनको जन्म अमेरिकाको क्यालिफोर्नियामा भएको हो । उनले आफ्नो अभिनय करियरको सुरुवात टेलिभिजनबाट गरिन् । उनले सन् २००१ मा रेसिंग ड्याड नामक टेली चलचित्रमा नियमित अभिनय गरेकी थिइन् । उनी वाल्यावास्थामा गायिकाको रूपमा सफल हुन् चाहनथिन । उनले सन् २००४ मा १३ गोइङ अन ३० र स्लिपओभरबाट चलचित्र क्षेत्रमा प्रवेश गरिन् ।[१]
ब्री लार्सन | |
---|---|
जन्म | ब्रिएने सिडोनी देसाउलनियेर्स १ अक्टोबर १९८९ क्यालिफोर्निया, अभिनेत्री |
पेशा | |
कार्यकाल | १९९८-वर्तमान |
साङ्गीतिक जीवन | |
विधा | |
लेबल |
|
जीवनी
सम्पादन गर्नुहोस्लार्सनको जन्म क्यालिफोर्नियामा भएको हो ।[२][३] उनको आमाबुवाको सम्बन्ध विच्छेद उनी वाल्यकालमा हुँदै भएको हो ।[४][५][६][७][८] वाल्यावस्थामा लार्सनको पहिलो भाषा फ्रेन्च थियो ।[९]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Our Town Brie Larson वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति accessed October 1, 2016
- ↑ Sylvain Desaulniers public record accessed Jan 19, 2016
- ↑ "On the Rise: Brie Larson Discusses Her Breakout Role in 'Short Term 12'", Icon vs. Icon, अगस्ट १९, २०१३, अन्तिम पहुँच डिसेम्बर ११, २०१३।
- ↑ Brie Larson bio accessed October 1, 2016
- ↑ Lewis, Tim (अक्टोबर २०, २०१३), "Brie Larson interview: 'I just wanted to do weird stuff'", The Observer, अन्तिम पहुँच डिसेम्बर ११, २०१३।
- ↑ Miller, Michael (अक्टोबर १४, २०१५), "Brie Larson: How Her Childhood Helped Inspire Her 'Emotional Marathon' Performance in Room", People, अन्तिम पहुँच अक्टोबर २०, २०१५।
- ↑ "Brie Larson - Biography from Biogs.com", Biogs.com, Biogs.com, अन्तिम पहुँच २७ जनवरी २०१६।
- ↑ Gabi Desaulniers obituary accessed October 1, 2016
- ↑ Graham, Bill (सेप्टेम्बर ५, २०१३), "Brie Larson Talks 'Short Te]] in San Francisco.rm 12', Her First Language and the Only Film of Hers She'll Rewatch", The Film Stage।