बौद्ध अर्थशास्त्र अर्थशास्त्रको आध्यात्मिक दृष्टिकोण हो ।यो मानव मष्तिस्कमा आधारित क्रियाकलापमा केन्द्रित छ । समाजलाई सहि दिसामा लैजानका लागि बौद्ध अर्थशास्त्र अनिवार्य छ । भगवान बुद्धले देशना गर्नुभएका चार आर्यसत्य र आर्य अष्टाङ्गिक मार्गलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्छ । बौद्ध अर्थशास्त्रले विशेषत सबैको हितमा काम गर्नु वा व्यापार गर्नुपर्ने कुरालाई महत्त्व दिन्छ । [१]


  1. पोखरेल,लक्ष्मण शोधपत्र, बौद्ध अर्थशास्त्र ।