पारमिता भन्नाले सरल शब्दमा उल्लेख गर्दा संसारिक सोच विचार भन्दा पर जानु भन्ने बुझिन्छ। बुद्ध धर्मको महायान सम्प्रदाय अनुसार यसलाई बुद्धत्व प्राप्त गर्ने उत्तम मार्गको रूपमा मानिन्छन्।

छ पारमितासम्पादन

  1. दानपारमिता
  2. शीलपारमिता
  3. क्षान्तिपारमिता
  4. विर्यपारमिता
  5. ध्यानपारमिता
  6. प्रज्ञापारमिता

दश पारमितासम्पादन

उक्त छ पारमिता माथि निम्नलिखित चार पारमिता गरी दश पारमिता हो।

  1. उपायपारमिता
  2. बलपारमिता
  3. प्रणिधानपारमिता
  4. ज्ञानपारमिता

सन्दर्भ सामग्रीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन