बोडी
(बोड़ीबाट अनुप्रेषित)
बोडी एउटा गेडागुडि हो जसलाई तरकारी अथवा दालको रूपमा खाइन्छ । हरियो कोसा तरकारीको रुपमा साथै सलादतको रुपमा समेत प्रयोग गरिन्छ । यसमा प्रोटिन र भिटामिन प्रशस्त मात्रामा पाइन्छ भने यसको खेतीले माटोको उर्वराशक्ति बढाउँछ । बोडी लगाउने समय बाली चक्र अनुसार केहि फरक पर्दछ ।
बोडी | |
---|---|
कलो बोडी | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | V. unguiculata
|
वैज्ञानिक नाम | |
Vigna unguiculata (L.) Walp. | |
पर्याय | |
Vigna sinensis |