बेनेडिक्ट हाउडेज
बेनेडिक्ट हाउडेज जर्मन पेशेवर फुटबल खेलाडी हुन जो जर्मनी राष्ट्रिय फुटबल टिम र रुसी क्लब लोकोमोटिभ मस्कोबाट डिफेन्डरको पद सम्हाल्ने गर्छन् ।
व्यक्तिगत जानकारी | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | बेनेडिक्ट हाउडेज[१] | ||||||||||||
जन्म मिति | २९ फेब्रुअरी १९८८ | ||||||||||||
जन्म स्थान | ह्याल्टर्न, प. जर्मनी | ||||||||||||
उचाइ | १.८७ मी (६ फिट २ इन्च) | ||||||||||||
खेल्ने स्थान(हरू) | सेन्टर ब्याक | ||||||||||||
क्लब जानकारी | |||||||||||||
वर्तमान टोली | लोकोमोटिभ मस्को | ||||||||||||
सङ्ख्या | ५ | ||||||||||||
युवा करियर | |||||||||||||
१९९४–२००० | टुस ह्याल्टर्न | ||||||||||||
२०००-२००१ | एसजी हर्टेन-लेनजेनबोकम | ||||||||||||
२००१-२००७ | साल्के ०४ | ||||||||||||
वरिष्ठ करियर* | |||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | ||||||||||
२००७-२००९ | साल्के ०४ ll | १५ | (०) | ||||||||||
२००७– | साल्के ०४ | २४० | (१२) | ||||||||||
२०१७–२०१८ | → युभेन्टस (ऋणमा) | ३ | (१) | ||||||||||
२०१८– | लोकोमोटिभ मस्को | ० | (०) | ||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | |||||||||||||
२००५-२००६ | जर्मनी यू १८ | ३ | (०) | ||||||||||
२००६-२००७ | जर्मनी यू १९ | १६ | (०) | ||||||||||
२००७ | जर्मनी यू २० | १ | (०) | ||||||||||
२००७-२०१० | जर्मनी यू २१ | २३ | (३) | ||||||||||
२०११– | जर्मनी | ३२ | (२) | ||||||||||
सम्मान
| |||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १४ मे २०१८ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २६ मार्च २०१७ (युटिसी) |
क्लब जीवनवृत्ती
सम्पादन गर्नुहोस्हाउडेजले फुटबल जीवनको प्रारम्भ स्थानिय क्लब टुस हाल्टनबाट १९९४ मा सुरू गरेका थिए । २००१ मा उनी एफसी साल्के ०४ को युवा टोलीमा सम्मिलित भए । २००३ मा साल्केको यू-१९ टिमका कप्तान बनेका उनले २००६ मा त्यही टिमबाट यू-१९ बुन्डेस लिगा जिते । सेप्टेम्बर २००७ मा जर्मन फुटबल संघले हाउडेजलाई उनको उमेर समूहको उत्कृष्ट खेलाडीको सङ्घ्या दिँदै फ्रिट्ज वाल्टर मेडल द्वारा सम्मानित गर्यो । जनवरी २००७ मा उनले साल्के टिममा ३० जुन २०१० सम्म रहने भनी सहमति पत्रमा हस्ताक्षर गरे । उनी त्यसपछी साल्केको बुन्डेस लिगा स्क्वाडमा जुलाई मा जोडिए । अक्टोबर २००७ सम्म उनले साल्केको दोस्रो श्रेणीको टिमबाट चौथो श्रेणीको लिग खेलेकोले उनको पहिलो श्रेणी लिगमा खेलाडीको रूपमा उदय ३ अक्टोबर २००७ मा च्याम्पियन्स लिगको खेलबाट भयो । १० डिसेम्बर २००८ मा हाउडेजले करार अवधि बढाएर ३० जुन २०१४ सम्म पुर्याए । २३ जुलाई २०११ मा उनी सिनियर क्लबका कप्तान बने । ९ मार्च २०१३ मा हाउडेजले साल्के ०४ सँगको करार ३० जुन २०१७ सम्म पुर्याए । [२]
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "2014 FIFA World Cup Brazil: List of Players" (PDF), FIFA, ११ जुन २०१४, पृ: १६, अन्तिम पहुँच ११ जुन २०१४। वेब्याक मेसिन अभिलेखिकरण ६ अगस्ट २०१७ मिति
- ↑ en:Benedikt Höwedes