बेगम रोकेया

बङ्गाली लेखिका तथा कार्यकर्ता

रोकेया साखावत होसेन (बङ्गाली: রোকেয়া সাখাওয়াত হোসেন), सामान्य रूपमा बेगम रोकेया (बङ्गाली: বেগম রোকেয়া; १८८० – ९ डिसेम्बर १९३२) अविभाजित बङ्गालकी एक सुप्रसिद्ध लेखिका तथा सामाजिक कार्यकर्ता थिइन्। उनी जनसमुदाय माझ समानताको सङ्घर्षमा आफ्ना योगदानको कारण परिचित छिन्। बेगम रोकेयाले मुसलमान केटीहरूको लागि पाठशाला स्थापना गरिन्, त्यो पाठशाला आज पनि खुला रहेको छ। उनी महत्त्वपूर्ण मुसलमान नारीवादी थिइन्। उनको सबैभन्दा महत्त्वपूर्ण र प्रसिद्ध कृतिहरू सुलताना का सपनापद्दोराग हुन्। समकालीन बङ्गाली नारीवादी तसलीमा नसरीनले भनिन् की उनी बेगम रोकेयाको कृतिहरूबाट धेरै प्रभावित भइन्।[१]

बेगम रुकय्या

कार्य सम्पादन गर्नुहोस्

  • सुलतानार शोपनो (सुलतानाको सपना)
  • ओबोरोध्बाधिनी (महिलाएँ निर्वासनमा)
  • मोटिचुर
  • पद्दोराग (पद्मकोगंध)
  • (असंपूर्ण) नारीर आधिकार (महिलाहरूको अधिकार), इस्लामी महिला एसोसिएशन हेतु निबंध

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Targett, Simon (१९९५-०२-२४), "She who makes holy men fume", Times Higher Education, अन्तिम पहुँच २००९-०६-०१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्