शेयर बजार ट्रेडिङमा, बुल ट्र्याप भनेको कृत्रिम खरीद चाप सिर्जना गरि नाफा कमाउने उद्देश्यका साथ सूचक वा धितोपत्रको मूल्य बढाउने काम हो। यसमा सुचकहरू माथि गइरहेको देखिन्छ तर वास्तवमा धितोपत्रको मूल्य गिरावट जारी रहनेछ। एक गलत संकेत हो

यसलाई एक जालको रुपमा हेरिन्छ। सोझा सिधा लगानीकर्ताहरूले खरिद चापको कारणले मूल्य बढ्छ भन्ने अनुमान गर्का हुन्छन् तर नराम्रा कम्पनीहरूमा फस्न सक्छन् ।  

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्
  • आर्थिक बबल
  • शेयर बजार बबल
  • सट्टाबाजी
  • बूम र बस्ट
  • बजार प्रवृत्ति
  • मृत बिरालो बाउन्स