भविष्यको प्रतिफलको लागि कुनै योजनामा आफ्नो धन लगानी गर्ने ब्याक्ती वा संस्थालाई लगानीकर्ता भनिन्छ । लगानीकर्ताले विभिन्न तरिकाबाट संस्था वा कम्पनी वा वित्तीय संयन्त्रहरूमा लगानी गर्न सक्दछ । उदाहरणको लागि ऋण, शेयर, मुद्रा इत्यादी ।

व्यक्तिगत लगानीकर्ता सम्पादन गर्नुहोस्

संस्थागत लगानीकर्ता सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोला सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्