बुल्डग
बुल्डग (अङ्ग्रेजी:bulldog) मध्यम आकारको कुकुरको प्रजाति हो। यसलाई सामान्यतः अङ्ग्रेजी बुल्डग वा ब्रिटिश बुल्डग भनिन्छ । यो कुकुरको प्रजाति इङ्ल्यान्डमा बनाइएको हो ।
अन्य नाम(हरू) | बेलायती बुल्डग, अङ्ग्रेजी बुल्डग, | |||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
उत्पत्ति राष्ट्र | इङ्ल्यान्ड, संयुक्त अधिराज्य [१] | |||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||
नोट | बेलायतको राष्ट्रिय जनावर | |||||||||||||||||||||||||
कुकुर (Canis lupus familiaris) |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Wilcox, Charlotte (१९९९), The Bulldog, Capstone Press, पृ: ५, आइएसबिएन 0-7368-0004-2।
- ↑ "2004 Purebred Dog Health Survey", Kennel Club/British Small Animal Veterinary Association, अन्तिम पहुँच २९ अक्टोबर २०१४।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा बुल्डग सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।