बुर्किना फासो महिला राष्ट्रिय फुटबल टोली
बुर्किना फासो महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा बुर्किना फासोको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो बुर्किना फासो फुटबलको लागि शासकीय निकाय बुर्किना फासो फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र अफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सङ्गठन | बुर्किना फासो फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | अफ्रिकी फुटबल सङ्घ | ||
उप-सङ्घ | पश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिम अफ्रिका) | ||
गृह रङ्गशाला | Stade du 4-Août | ||
फिफा कोड | BFA | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ९७ (२३ मार्च २०१८)[१] | ||
उच्च वरीयता | ९२ (डिसेम्बर २००९) | ||
निम्न वरीयता | १४८ (सेप्टेम्बर २०१५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
बुर्किना फासो १०–० नाइजर (वागाडुगू; २ सेप्टेम्बर २००७) | |||
ठूलो विजय | |||
बुर्किना फासो १०–० नाइजर (वागाडुगू; २ सेप्टेम्बर २००७) | |||
ठूलो हार | |||
बुर्किना फासो ०–३ घाना (वागाडुगू; १४ फेब्रुअरी २०१६) घाना ३–० बुर्किना फासो (आक्रा, घाना; १ मार्च २०१४) माली ५–२ बुर्किना फासो (बामाको, माली; ११ जनवरी २०१६) |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "फिफा महिला रेटिङ", फिफा, अन्तिम पहुँच २३ जुन २०१७।