बुढी गङ्गा नेपालको एक सामान्य नदी भएता पनि वर्षायाममा यसले ठुलै जनधन गर्ने गरेको छ । यसको बास्तविक नाम बुढी खोला भए पनि वर्तमान समयमा धार्मिक दृष्टिले यसको नाम बुढी गंगा गरिएको हो । पहाडी क्षेत्रदेखि मोरङ सुनसरी हुदै यो भारत प्रवेश गर्छ।


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्