बुढासुब्बा गोल्डकप २०६२
बुढासुब्बा गोल्डकप २०६२ बुढासुब्बा गोल्डकपको छैठौं संस्करण हो। धरानमा भएको यस नकआउट फुटबल प्रतियोगिताको उपाधि पहिलोपटक सहभागी जनाएको अफ्रिकन युनाइटेड क्लबले फाइनलमा आयोजक धरान फुटबल क्लब(धरान ११)लाई ३-१ ले पाखा लगाई जितेको थियो। अफ्रिकन युनाइटेडको यो नै पहिलो बुढासुब्बा गोल्डकपको उपाधि थियो।
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | नेपाल धरान |
मिति | २०६२ |
स्थान(हरू) | १ (१ आयोजक सहर) |
अन्तिम स्थान | |
विजेता | अफ्रिकन युनाइटेड क्लब |
उप-विजेता | धरान फुटबल क्लब |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | ९ |
शीर्ष गोलकर्ता(हरू) | मीलन श्रेष्ठ |
उत्कृष्ट खेलाडी(हरू) | नुरूछिन सलाउ |
खेलहरू
सम्पादन गर्नुहोस्फाइनल
सम्पादन गर्नुहोस्अफ्रिकन युनाइटेड क्लब | ३-१ | धरान फुटबल क्लब |
---|---|---|
माइकल एडियाको नुरूछिन सलाउ डेनियल इकोङ |
ऋषि राई |