बुढासुब्बा गोल्डकप २०६२


बुढासुब्बा गोल्डकप २०६२ बुढासुब्बा गोल्डकपको छैठौं संस्करण हो। धरानमा भएको यस नकआउट फुटबल प्रतियोगिताको उपाधि पहिलोपटक सहभागी जनाएको अफ्रिकन युनाइटेड क्लबले फाइनलमा आयोजक धरान फुटबल क्लब(धरान ११)लाई ३-१ ले पाखा लगाई जितेको थियो। अफ्रिकन युनाइटेडको यो नै पहिलो बुढासुब्बा गोल्डकपको उपाधि थियो।

२०६२ बुढासुब्बा गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
धरान
मिति२०६२
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेताअफ्रिकन युनाइटेड क्लब
उप-विजेताधरान फुटबल क्लब
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
शीर्ष गोलकर्ता(हरू)मीलन श्रेष्ठ
उत्कृष्ट खेलाडी(हरू)नुरूछिन सलाउ

खेलहरू सम्पादन गर्नुहोस्

फाइनल सम्पादन गर्नुहोस्


  अफ्रिकन युनाइटेड क्लब ३-१   धरान फुटबल क्लब
  माइकल एडियाको
  नुरूछिन सलाउ
  डेनियल इकोङ
  ऋषि राई

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्