बिष्णुचित्त अधिकारी (Bishnuchitta) जय नाम संवत्सर मा विक्रम सम्वत् २०५८ ज्येष्ठ ११ गते सप्तरीको धरमपुर नगर मा जन्म भएको हो । बिष्णुचित्तको आमाको नाम निर्मला(नीला) अधिकारीबुवाको नाम वासुदेव अधिकारी हो र दिदीको नाम पदमा अधिकारी हो ।