बाल वेश्यावृति बालबालिकाहरूलाई संलग्न गराइएको वेश्यावृत्ति हो । कम उमेरका बालिकाहरूलाई पैसाको लालच वा जबरजस्ती अपहरण गरेर यौनक्रियामा संलग्न गराएर धन आर्जितगर्नुलाई बालवेश्यावृत्ति भनिन्छ यो कुकर्म प्राय गरेर सर्वत्र भित्रीरूपमा व्यापकरूपले भइरहेको छ । र गरीबी निरासा घर-परिवार नहुनु या कोई सहारा नहुनुको कारणले पनि बालिकाहरू वेश्यावृतिगर्न बाध्य हुन्छन् जसबाट उनिहरूको जीविका चलोस ।

बाल वेश्यावृति
photograph
प्रभावित क्षेत्रविश्वव्यापी
प्रभावित संख्यालगभग १ करोड[]
कानुनी अवस्थागैर कानुनी

विदेशमा बालवेश्यावृत्ति

सम्पादन गर्नुहोस्

नेपालमा बालवेश्यावृत्ति

सम्पादन गर्नुहोस्

बाल वेश्यावृत्तिमा रोक

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Willis, Brian M.; Levy, Barry S. (अप्रिल २०, २००२), "Child prostitution: global health burden, research needs, and interventions", National Institutes of Health, अन्तिम पहुँच सेप्टेम्बर २७, २०१३ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्