वेश्यावृत्ति

आर्थिक लाभको लागि अन्य पुरुषसँग यौन सम्बन्ध राख्नु वा कुनै यौन सेवा प्रदान गर्नुलाई वेश्यावृत्ति वा देहव्यापार भनिन्छ।[१] यसरी वेश्यावृत्ति गर्ने महिलालाई वेश्या वा यौनकर्मी भनिन्छ, भने सेवा लिनेलाई विभिन्न नामले चिनिन्छ। वेश्यावृत्ति यौन व्यापारको एउटा अंश हो। वेश्यावृत्ति सम्बन्धि कानुन पनि राष्ट्र अनुसार फरक फरक रहेको पाइन्छ। कहि कहि वेश्यावृत्तिलाई "विश्वको सबैभन्दा पुरानो पेशा"को रूपमा लिएको पाइन्छ।[२]

सन् २००७ मा अनावरण गरिएको महिला यौनकर्मीको एक मूर्ति
मेक्सिकोको टिजुआनामा ग्राहक पर्खिरहेकी एक वेश्या

इतिहाससम्पादन

लोककथासम्पादन

ग्रिससम्पादन

 
कलाकार जेन-लियोन गेरोनले बनाएको बेश्याको चित्र

रोमसम्पादन

एसियासम्पादन

कानुनी प्रावधानसम्पादन

अवस्थासम्पादन

वैधतासम्पादन

शोषणसम्पादन

प्रकारसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Prostitution Law & Legal Definition", US Legal, अन्तिम पहुँच १९ मार्च २०१३ 
  2. The prostitution of women and girls - Page 5; Ronald B. Flowers - 1998

बाह्य कडीहरूसम्पादन