बालीघरे
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
बालीघरे घरमा राखिएका हली, नोकरचाकर, कपडा सिउने, घरेलु औजार तयार पार्ने व्यक्तिलाई वाषिर्क रूपमा कृषि उत्पादन दिएर काम लगाउने चलन हो । यो चलन नेपालका गाउँघरमा अझै चलेको छ ।