बालकुमारी कलेज चितवन जिल्लाको भरतपुरमा अवस्थित एक कलेज हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ ।[१]यो कलेजमा विभिन्न विषयमा स्नातक देखि स्नातकोत्तर तहको पढाइ हुन्छ।

बालकुमारी कलेज
प्रकारकलेज
स्थापना१९८६; ३८ वर्ष अघि (१९८६)
सम्बन्धनत्रिभुवन विश्वविद्यालय
प्रमुखजगदीश्वर खनाल
स्थान
नारायणगढ, चितवन
,
भाषाअङ्ग्रेजी, नेपाली
वेबसाइटwww.balkumaricollege.edu.np

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. त्रिभुवन विश्वविद्यालय सम्वन्धित क्याम्पसहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२४ मिति