बार्बाडोसका विश्व सम्पदा क्षेत्रहरूको सूची

सन् २०१४ सम्ममा बार्बाडोसका १ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[]

विश्व सम्पदा क्षेत्रहरूको स्थान

सम्पादन गर्नुहोस्

ढाँचा:World Heritage Sites in Barbados map

विश्व सम्पदा क्षेत्रहरूको सूची

सम्पादन गर्नुहोस्

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको बार्बाडोसका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: राष्ट्रको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
  † खतरापूर्ण क्षेत्र
  * सिमा पार क्षेत्र
सम्पदा क्षेत्र चित्र स्थान मापदण्ड क्षेत्रफल
हे (एकड)
वर्ष विवरण सन्दर्भहरू
एतिहासिक ब्रिजटाउन र उसको ग्यारिसन   Barbadosब्रिजटाउन
  बार्बाडोस
१३°५′४८″उ॰ ५९°३६′५०″प॰ / १३.०९६६७°N ५९.६१३८९°W / 13.09667; -59.61389 (Historic Bridgetown and its Garrison)
सांस्कृतिक:
(ii), (iii), (iv)
7002187000000000000१८७ (४६०); मध्यवर्ती क्षेत्र ३२१ (७९०) २०११ []

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "World Heritage Properties in Barbados", UNESCO, अन्तिम पहुँच ३१ मार्च २०१५ 
  2. "Historic Bridgetown and its Garrison", UNESCO, अन्तिम पहुँच ८ सेप्टेम्बर २०११ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

ढाँचा:World Heritage Sites in Barbados