बार्नयार्ड (अङ्ग्रेजी: Barnyard) सन् २००६ मा निर्माण गरिएको अमेरिकी थ्रिडी कम्प्युटर एनिमेसन भएको कमेडी चलचित्र हो। यस चलचित्रको निर्माण निकलोडियन मूवीसओ इन्टरटेन्मेन्ट तथा चलचित्रलाई सार्वजनिक भने प्यारामाउन्ट पिक्चर्स गरेको थियो।[१] स्टीव ओडेकेर्कद्वारा निर्देशक यस चलचित्रमा केविन जेम्स, कोर्टनी कोक्स, सैम इलियट, ड्यानी ग्लोभर, वान्डा साइक्स, एन्डी म्याकडोवेल, टिनो इन्साना, जोन डिमैगियोडेभिड कोचनर अभिनय रहेको छ।

बार्नयार्ड
निर्देशकस्टीव ओडेकेर्क
लेखकस्टीव ओडेकेर्क
निर्माता
  • पल मार्शल
  • स्टीव ओडेकेर्क
मुख्य कलाकार
सम्पादन
सङ्गीतजोन डेबनी
वितरक
कम्पनीहरू
वितरकप्यारामाउन्ट पिक्चर्स[३][४]
प्रदर्शन मिति
  • ४ अगस्ट २००६ (2006-08-04)
अवधि
90 मिनेट[१]
राष्ट्र
भाषाअङ्ग्रेजी
बजेट$51 मिलियन[४]
बक्स अफिस$116.5-118.6 मिलियन[४][३]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ १.२ १.३ १.४ "Detail view of Movies Page", www.afi.com 
  2. २.० २.१ २.२ "BARNYARD (2006)", British Film Institute, अन्तिम पहुँच २८ फेब्रुअरी २०२३  वेब्याक मेसिन अभिलेखिकरण १२ अक्टोबर २०१७ मिति
  3. ३.० ३.१ ३.२ "Barnyard: The Original Party Animals", The Numbers, अन्तिम पहुँच २८ फेब्रुअरी २०२३ 
  4. ४.० ४.१ ४.२ "Barnyard: The Original Party Animals", Box Office Mojo, अन्तिम पहुँच नोभेम्बर १७, २०१२ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्