बारा मास वा मुगीको दालबाट बनाइने रोटी हो। बारालाई तेलमा फ्राई गरेर बनाइन्छ । यसलाई वोह भनेर नेवारी समुदायमा चिनिने गर्दछ। परम्परागत रूपमा बारा सिलौटामा पिसेको मासको वा मुगीको दालबाट बनाइने गरिन्थ्यो।[१] नेवारी समुदायमा बाराको ठूलो महत्त्व रहेको छ भने पूजा देखि भोज भतेरहरूमा यसको प्रयोग हुने गर्दछ। विजया दशमीको हरेक दिन मासु विनाको बारा तयार गरेको बिहान नभेद्याको रूपमा भगवानलाई चढाउने गरिन्छ।

बारा
बारा
उत्पत्ति स्थाननेपाल
मुख्य सामग्रीहरूमासको दाल
बारा बनाईदै

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्