बामयान उपत्यकाको पुरातात्विक र सांस्कृतिक परिदृश्य

बमियान उपत्यकाको पुरातात्विक र सांस्कृतिक परिदृश्य एक युनेस्को विश्व सम्पदा क्षेत्र हो।[१][२]

बमियान उपत्यकाको पुरातात्विक र सांस्कृतिक परिदृश्य
युनेस्को विश्व सम्पदा क्षेत्र
१९७६मा बामियानमा दुई लामो बुद्ध
मापदण्डसांस्कृतिक: i, ii, iii, iv, vi.
सन्दर्भ208
सूचीकृत२००३ (२७औं सत्र)
सङ्कटग्रस्त२००३–हालसम्म

सन् २००१ मार्च मा तालिबान नेता मुल्लाह मोहमद ओमारको आदेशमा यो मुर्ति तालिबानद्वारा , डाइनामाइट बिस्फोट गरी नष्ट गरियो ।[३] बुद्धको मुर्ति नष्ट गर्ने यो कार्यको अन्तराष्ट्रिय स्तरमा निकै निन्दा गरियो।

इतिहास सम्पादन गर्नुहोस्

 
 
 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्