बागेश्वरी मन्दिर, नेपालगञ्ज

बागेश्वरी मन्दिर नेपालगञ्जमा रहेको एक प्रशिद्ध मन्दिर हो। बाँके जिल्लाको नेपालगञ्जमा अवस्थित यस मन्दिर रहेको स्थानमा सतिदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ। यस स्थानमा सर्वप्रथम किन्नरगणहरूले पूजा-आराधना गरेको मानिन्छ। एउटा ठूलो तलाउको किनारामा रहेको यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको हो।

तस्विर सङ्ग्रहसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

शक्तिपीठ

सन्दर्भ सामग्रीहरूसम्पादन