बहामस महिला राष्ट्रिय फुटबल टोली

बहामस महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा बहामसको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो बहामस फुटबलको लागि शासकीय निकाय बहामस फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो । बहामसले हालसम्म जम्मा ६ वटा खेलहरू खेलेको छ जसमा सबैमा पराजय बेहोरेको छ । टोली हालसम्मा कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट भएको छैन ।

बहामस बहामस
सङ्गठनबहामस फुटबल सङ्घ
सङ्घउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका)
उप-सङ्घक्यारिबियन फुटबल सङ्घ
प्रमुख प्रशिक्षककेभिन डेभिज
गृह रङ्गशालाथोमस रोबिन्सन रङ्गशाला
फिफा कोडBAH
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताबरियतामा नराखिएको
उच्च वरीयता९२ (डिसेम्बर २००९)
निम्न वरीयता१३६ (डिसेम्बर २०११)
पहिलो अन्तर्राष्ट्रिय
 बर्मुडा ३–०  बहामस
(ह्यामिल्टन, बर्मुडा; २३ अप्रिल २००२)
ठूलो विजय
 बहामस आहिलेसम्म खेल जितेको छैन[१]
ठूलो हार
 बहामस ०–९  हाइटी
(नासाउ, बहामस; १९० जुलाई २००२ )
विश्वकप
उपस्थिति
कनकाकाफ महिला गोल्ड कप
उपस्थिति

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "बहामस: फिफा/कोका-कोला विश्व बरियता", फिफा डटकम, अन्तिम पहुँच २३ सेप्टेम्बर २०१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्