बहादुर सिंह लामा हाल वाग्मती प्रदेशका मुख्यमन्त्री नेपाली राजनीतिज्ञ हुन्। लामा नुवाकोट २ (ख) बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । [] उनी यसअघि प्रदेशको आर्थिक मामिला मन्त्री भएका थिए । [] []

नेपालको सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्य भइसकेका लामा नेपाली काँग्रेसबाट समानुपातिक प्रणालीबाट निर्वाचित भएका र प्रतिनिधिसभाको विकास समितिको सदस्यका रूपमा काम गरेका थिए । २०७०को नेपालको संविधानसभा निर्वाचनमा लामा नुवाकोट ३ बाट माओवादी नेता पोस्टबहादुर बोगटीलाई पराजित गर्दै निर्वाचित भएका थिए । [] [] []

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्
  • बहादुर सिंह लामा मन्त्रिपरिषद्


सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "NC wins PA seat in Nuwakot 2(2)", www.hamropatro.com, अन्तिम पहुँच २०२३-०२-०७  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०२-०७ मिति
  2. "Bahadur Singh Lama and Surendra Pandey elected leader of provincial assembly parties of Nepali Congress", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-०७ 
  3. "वाग्मती प्रदेशमा नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०९ 
  4. "Bahadur Singh Lama (Tamang)", hr.parliament.gov.np, अन्तिम पहुँच २०२३-०२-०७ 
  5. Sushant (२०१८-०३-१५), "Birthing centre starts operation at Nuwakot health post", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०२-०७ 
  6. "Development Committee members take exception to inclusion of contractors", Setopati, २५ सेप्टेम्बर २०१८, अन्तिम पहुँच २०२३-०२-०७