बहराइन अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

बहराइन अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा बहराइनको प्रतिनिधित्व गर्ने गर्दछ । यो बहराइन क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्य हो ।

बहराइन अन्डर-१९ राष्ट्रिय क्रिकेट टिम
टीम विवरण
कप्तानआभिस मुजाफर
प्रशिक्षकरासि अरुलसगम
प्रबन्धकप्रचुर शुक्ला
इतिहास
First-class debut नेपाल
in २००५
at क्रितिपुर, नेपाल

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्