थवाङ रोल्पा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। नेपाल सरकारबाट मान्यता पाएको प्रर्यटकीय स्थल जल्ल्जला पहाड सँगै रहेको छ । रोल्पा जिल्लाको जिल्ला मुख्यालय लिवाङबाट ३५ कि. मी. टाढा रहेको छ।

थवाङ
देश नेपाल
अञ्चलराप्ती अञ्चल
जिल्लारोल्पा जिल्ला
जनसङ्ख्या
 (२०६८)
 • जम्मा३८६७
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

नेपालमा चलेको १० वर्षको माआेवादी गृहयुद्धको सुरूवात यहिबाट भयको थियो ।

थवाङको चरनक्षेत्रमा चर्दैगरेका घोृडा


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्