बन चियाङ पुरातात्विक क्षेत्र

बन चियाङ पुरातात्विक क्षेत्र (थाई: แหล่งโบราณคดี บ้านเชียง) एक पुरातत्व विज्ञान क्षेत्र हो जो नोङ हान जिल्ला, उदोन थानी प्रान्त, थाईल्याण्डमा स्थित छ । यो ११९२ देखि युनेस्को विश्व सम्पदा क्षेत्र सूचीमा सूचीकृत रहेको छ ।

बन चियाङ पुरातात्विक क्षेत्र
युनेस्को विश्व सम्पदा क्षेत्र
मापदण्डसांस्कृतिक: iii
सन्दर्भ५७५
सूचीकृत१९९२ (१६ औं सत्र)

इतिहास सम्पादन गर्नुहोस्


 
काला माटो जार, बन चियाङ पुरातात्विक संस्कृति, थाईल्याण्ड, १२००-८०० इशापूर्व

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्