बन्दाको लाही किरा (Brevicoryne brassicae, साधरण नाम: Cabbage aphid वा cabbage aphis) युरोपबाट उत्पन्न भएका काउली बन्दा परिवारमा लाग्ने लाही किरा हुन् । यस कीरा खरानी-हरियो रङका हुन्छन् ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्