लाही किरा (अङ्ग्रेजी: Aphids) वनस्पतिको जीवरस चुस्ने किरा हुन् । ४४०० भन्दा प्रजाति पत्ता लगाइसकिएको[१] लाही किराका प्रजाति मध्ये २५० प्रजातिहरू कृषिमा विनाशकारी मानिन्छन् । बालीमा असर गर्ने हुनाले लाही किरालाई शत्रु जीवको रुपमा लिइन्छ ।

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीसम्पादन

बाह्य लिङ्कहरूसम्पादन