लाही किरा (अङ्ग्रेजी: Aphids) वनस्पतिको जीवरस चुस्ने किरा हुन् । ४४०० भन्दा प्रजाति पत्ता लगाइसकिएको[१] लाही किराका प्रजाति मध्ये २५० प्रजातिहरू कृषिमा विनाशकारी मानिन्छन् । बालीमा असर गर्ने हुनाले लाही किरालाई शत्रु जीवको रूपमा लिइन्छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्