बद्रीनाथ[३][६] २०११ भारतीय तेलुगु भाषाको एक्शन चलचित्र हो जुन विवी विनायकद्वारा निर्देशित, चिन्नी कृष्णद्वारा लिखित र अल्लू अरविन्दद्वारा निर्मित छ। तमन्ना, प्रकाश राजकेली दोर्जीसँग यसमा अल्लू अर्जुन टाइटलर भूमिकामा छन्। यस चलचित्रमा सह-कलाकार अश्विनी कलसेकर, राकेश वरे, राव रमेशप्रगति छन्।

बद्रीनाथ
Badrinath
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकविवी विनायक
लेखकचिन्नी कृष्ण[२]
पटकथाविवी विनायक
कथाचिन्नी कृष्ण
निर्माताअल्लू अरविन्द
मुख्य कलाकार
छायाङ्कनरवि वर्मन
सम्पादनगौतम राजु
सङ्गीतएम एम केरावाणी
वितरक
कम्पनी
वितरकगीता आर्ट्स
प्रदर्शन मिति
  • १० जुन २०११ (2011-06-10)
[१]
अवधि
१४० मिनेट[३]
देशभारत
भाषातेलुगु
बजेट ४२ करोड[४]
बक्स अफिस ३० करोड (कुल हिस्सा)[५]

कलाकार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Badrinath – Movie Reviews, Videos, Wallpapers, Photos, Cast & Crew, Story & Synopsis on", Popcorn.oneindia.in, ४ डिसेम्बर २०१०, मूलबाट ४ डिसेम्बर २०१०-मा सङ्ग्रहित। 
  2. श्रव्य दृश्य युट्युबमा हेर्नुहोस्
  3. ३.० ३.१ "BADRENATH (NC16)", Infocomm Media Development Authority 
  4. "Tollywood actor Allu Arjun's film Badrinath costs Rs 42 crore", India Today, अन्तिम पहुँच १७ जुन २०११ 
  5. "Badrinath Total Collections", Andhraboxoffice.com। 
  6. "Badrenath (Original Motion Picture Soundtrack)", Apple Music 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्