बडाखसान
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
बडाखसान (पश्तुन/फारसी: بدخشان, ताजिक: Бадахшон, चिनियाँ: 巴達克山 रूसी: Бадахшан) एक ऐतिहासिक क्षेत्र हो जुन अहिलेको ताजिकिस्तान र अफगानिस्तान राष्ट्रहरूमा पर्दछ । यस क्षेत्रमा पामिर पर्दछ ।
संस्कृति
सम्पादन गर्नुहोस्यस क्षेत्रमा ताजिक र पामिरी जातिको बाहुल्यता छ ।
स्रोतहरू
सम्पादन गर्नुहोस्This article needs additional categories. Please help out by adding categories to it so that it can be listed with similar articles. (जुलाई २०१७) |