फेर्डिनाण्ड लासाल

निम्न-पुँजीजीवी समाजवादी

फेर्डिनाण्ड लासाल (सन् १८२५-१८६४) - जर्मन निम्न-पुँजीजीवी समाजवादी, जर्मन मजदुर आन्दोलनमा एक अवसरवादी धारा - लासालवादका प्रवर्तक । अखिल जर्मन मजदुर सङ्घको स्थापनामा लासालको ठूलो योगदान रहेको थियो, तर उनले त्यसलाई अवसरवादी बाटोतर्फ डोर्‍याए । [१]

फेर्डिनाण्ड लासाल

स्रोतहरू सम्पादन गर्नुहोस्

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४९४