फ्यान्टा
(फेन्टाबाट अनुप्रेषित)
फेन्टा द कोका-कोला कम्पनीबाट निर्मित एक तरल पेय पदार्थ हो । यसको स्वाद सुन्तालाको जस्तो हुन्छ ।
उत्पादक | द कोका-कोला कम्पनी |
---|---|
उत्पत्ति देश | जर्मनी |
प्रश्तुत | १९४० |
सम्बन्धित उत्पादन | सन्किस्ट, क्रश, स्लाइस, मिरिन्डा, ट्याङ्गो, ब्लुना |
बाहिरी कडी
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा फ्यान्टा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।