फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन

फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) संयुक्त राज्य अमेरिकाको एक सरकारी गुप्तचर संस्था र सुरक्षा एजेन्सी हो । यो एजेन्सी संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा र कानुन प्रवर्तनमा समर्पित छ । यसको स्थापना सन् १९०८ मा व्यूरो अफ इन्भेस्टिगेशन नाममा भएको थियो र सन् १९३५ मा पुन: नाम परिर्वतन गरी हाल पनि फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई)को रूपमा कार्यरत छ ।[१]

एफबीआईको मोहर
संयुक्त राज्य अमेरिकाको वासिङटन डि सी स्थित (एफबीआई)को मुख्यालय

बजेट, मिसन र प्राथमिकता सम्पादन गर्नुहोस्

 
FBI Domestic Investigations and Operations Guide

आर्थिक वर्ष २०१९ मा, व्युरो को कुल बजेत ९.६ अर्ब अमेरिकी डलर थियो।[२]

एफबिआईको मुख्य लक्ष्य भनेको संयुक्त राज्यको रक्षा गर्नु र अमेरिकी अपराधिक कानुनको पलना गराउनु र सङ्घीय, राज्य, स्थानीय र अन्तराष्ट्रिय संस्था र साझेदारहरूलाई अपराधिक न्यायिक सेवा र नेतृत्व दिनु हो।[३]

हाल एफबिआइ को उच्च प्राथमिकता :[४]

  1. संयुक्त राज्य अमेरिकालाई आतंकवादी आक्रमणबाट बचाउनु
  2. संयुक्त राज्य अमेरिकालाई विदेशी गुप्तचर अपरेसन र जासुसीबाट बचाउनु
  3. संयुक्त राज्य अमेरिकालाई साइबर आक्रमण र उच्च प्राविधिक अपराधबाट बचाउनु
  4. सम्पूर्ण तहको भ्रष्टाचार जाँच
  5. नागरिक राजनैतिक अधिकारको संरक्षण,
  6. राष्ट्रिय अपराधिक सङ्गठन र उद्यमसंग लड्नु
  7. प्रमुख श्वेत कलर अपराधसंग लड्नु ;
  8. व्यापक हिंसक अपराधसंग लड्नु ;
  9. सङ्घीय, राज्य, स्थानीय र अन्तरराष्ट्रीय साझेदारलाई सहयोग गर्नु;
  10. एफबिआईको मिशनको सफल कार्य कुशलताको लागि प्रौद्योगिकी उन्नयन

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "FBI — Indian Country Crime", Fbi.gov, २०१०-०४-१६, अन्तिम पहुँच २०१२-०३-०३ 
  2. "Mission & Priorities", Federal Bureau of Investigation (en-usमा), मूलबाट जुलाई ११, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुलाई २०१९ 
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named quickfacts
  4. "FBI- Quick Facts", Federal Bureau of Investigation, मूलबाट अप्रिल १२, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १९, २०१५