फिलिप्पो तुरती
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
फिलिप्पो तुरती (सन् १८५७-१९३२) इटालियली मजदुर आन्दोलनका एक जना कार्यकर्ता, सन् १८९२मा इटालेली समाजवादी पार्टीका एक जना सङ्गठनकर्ता र त्यसको दक्षिणपन्थी सुधारवादी धाराका एक जना नेता । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८)को समयमा उनले केन्द्रवादी (केन्द्रवाद - मजदुर आन्दोलनमा एक अवसरवादी धारा) स्थिति अपनाएका थिए । [१]
स्रोतहरू
सम्पादन गर्नुहोस्- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४८८
विकिमिडिया कमन्समा फिलिप्पो तुरती सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।