फिलिप्पो तुरती (सन् १८५७-१९३२) इटालियली मजदुर आन्दोलनका एक जना कार्यकर्ता, सन् १८९२मा इटालेली समाजवादी पार्टी‎का एक जना सङ्गठनकर्ता र त्यसको दक्षिणपन्थी सुधारवादी धाराका एक जना नेता । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८)को समयमा उनले केन्द्रवादी (केन्द्रवाद - मजदुर आन्दोलनमा एक अवसरवादी धारा) स्थिति अपनाएका थिए । [१]

स्रोतहरू सम्पादन गर्नुहोस्

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४८८