फिलिपिनि भाषा
फिलिपिनि /ˌfɪlɪˈpiːnoʊ/ ( )[१] (विकाङ फिलिपिनोढाँचा:IPA-tl), फिलिपिन्सको राष्ट्रिय भाषा हो । फिलिपिनी भाषालाई अङ्ग्रेजी सँगै प्रमुख भाषाका रूपमा लिइन्छ । फिलिपिन्समा सबै भन्दा बढी बोलिने टागलग भाषाको आधाकारिक नाम नै फिलिपिनि भाषा हो । सन् २००७ सम्म करिब २८ मिलियन भन्दा बढी मानिसहरूको प्रमुख भाषा भएको मानिन्छ ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकियात्रामा Filipino सम्बन्धित a phrasebook उपलब्ध छ।