फिरोजाबाद जिल्ला भारतको उत्तर प्रदेश प्रान्तको ७१ वटा जिल्लाहरू मध्यको एक हो तथा यो आगरा मण्डलको ४ जिल्लाहरू मध्य एक हो।

फपरोजाबाद जिल्ला
उत्तर प्रदेशको नक्सामा फपरोजाबाद जिल्लाको अवस्थिति
उत्तर प्रदेशको नक्सामा फपरोजाबाद जिल्ला
देशभारत
राज्यउत्तर प्रदेश
प्रशासनिक विभाजनआगरा मण्डल
सदरमुकामफिरोजाबाद
सरकार
 • लोकसभा निर्वाचनक्षेत्रफिरोजाबाद लोक सभा
क्षेत्रफल
 • जम्मा२,३६२ किमी (९१२ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा२,४९६,७६१
 • घनत्व११००/किमी (२७००/वर्ग माइल)
सङ्ख्या
 • साक्षरता ७४.६%.
मुख्य राजमार्गहरु राष्ट्रिय राजमार्ग २
वेबसाइटआधिकारिक वेवसाईट