फाली सिधा फलामको टुक्रा हो । यो काठमा अडयाईएको तिखो हुन्छ । त्यस भन्दा माथिल्लो भागमा काठको अनौ हुन्छ । यो हलो निर्माणमा आवश्यक पर्छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्