ka

फाइन्डिङ डोरी (डोरीको खोजी) सन् २०१६ अमेरिकी थ्री डी कम्प्युटर एनिमिटेड हास्य प्रधान चलचित्र हो । चलचित्र पिक्सर एनिमेसन स्टुडियोजद्वारा बनाइएको, वाल्ट डिज्नी पिक्चर्सले रिलिज गरिएको थियो । यसका निर्माता एन्ड्रिउ स्टान्टन र सहनिर्माता एंगुस मेकलेन थिए । चलचित्र फाइन्डिङ निमो को दोस्रो श्रङ्खलाको रूपमा रहेको थियो । चलचित्र स्मरण शक्तिमा ह्रास आएका डोरी नामक माछाको यात्रामा आधारित रहेको छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्