फरेस्ट गम्प

फरेस्ट गम्प विन्सटन ग्रुमद्वारा सन् १९८५ मा लिखित एक किताबमा आधारित अमेरिकी चलचित्र हो। यो चलचित्रलाई हलिवूडको इतिहासमा सबैभन्दा सफल चलचित्रहरू मध्ये एक मानिन्छ। यस चलचित्रका नायक टम ह्यांक्स ले सफल अभिनय गरे बापत अस्कर अवार्ड दिइएको पाइका थिए।

फरेस्ट गम्प
Forrest Gump
Forrest Gump poster.jpg
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकरोबर्ट जेमेकिस
निर्माता
पटकथाएरिक रोथ
आधारितफरेस्ट गम्प
लेखक: विन्स्टन ग्रुम
कलाकार
सङ्गीतएलन सिल्वेस्ट्री
छायाङ्कनडन बर्गेस
सम्पादकआर्थर स्मिट
उत्पादन
कम्पनी
द टिस कम्पनी[१]
वितरकप्यारामाउन्ट पिक्चर्स[१]
प्रदर्शन मिति
  • २३ जुन १९९४ (1994-06-23) (लस एन्जलस)
  • ६ जुलाई १९९४ (1994-07-06) (संयुक्त राज्य अमेरिका)
समयावधि
१४२ मिनेट
देशसंयुक्त राज्य अमेरिका[१]
भाषाअङ्ग्रेजी
लगानी$५५ मिलियन[२]
कमाइ$६८३.१ मिलियन[२]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. १.० १.१ १.२ "Forrest Gump (1994)", AFI Catalog of Feature Films, अन्तिम पहुँच सेप्टेम्बर ११, २०२० 
  2. २.० २.१ "Forrest Gump (1994)", Box Office Mojo, अन्तिम पहुँच अक्टोबर २५, २०१९ 

बाह्य कडीहरूसम्पादन