प्लास्टिक ब्याग वा पोलिथिन ब्याग प्लास्टिकबाट बनेको पातलो तथा लचकदार किसिमको झोला हो । यसको प्रयोग सामान्यतया खाद्यपदार्थ, धुलो पदार्थ, बरफ, विभिन्न किताबहरू तथा फोहर जस्ता वस्तुहरू राख्न तथा सुरक्षित ओसार-पसार गर्नको लागि प्रयोग गरिन्छ ।

तरकारीहरू प्लास्टिक ब्यागमा राख्दै एक बालिका


प्रयोग सम्पादन गर्नुहोस्

खतरा सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

सन्दर्भ सूची सम्पादन गर्नुहोस्