प्रियङ्कारानी जोशी (अङ्ग्रेजी: Priyanka Rani Joshi, जन्म १९ मार्च १९९८) एक नेपाली मोडल र मिस नेपाल वर्ल्ड २०२२ को उपाधि विजेता हुन्।[१][२][३][४] उनी मिस नेपाल वल्र्डको २६औँ उपाधि विजेता बनेकी थिइन्।[५]

प्रियङ्कारानी जोशी
जन्म (1998-03-19) १९ मार्च १९९८ (उमेर २६)
काठमाडौँ, नेपाल
कार्यकाल२०२० - हालसम्म
उचाइ5 ft 5 in
उपाधिMiss Nepal World
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
प्रमुख
प्रतिस्पर्धा (हरू)
Miss Nepal World 2022
(Winner)
Miss World 2023
(TBA)

पेशागत जीवनी सम्पादन गर्नुहोस्

मिस नेपाल २०२२ सम्पादन गर्नुहोस्

उन्ले सन् २०२२ मा, सम्पन्न भएको मिस नेपाल वर्ल्ड २०२२ को उपाधि जित्न सफल भएकी थिइन्।[२]

मिस वर्ल्ड २०२३ सम्पादन गर्नुहोस्

उनले मिस वर्ल्ड २०२३ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।[६]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Top 24 finalists of Miss Nepal 2022 visit KMG", kathmandupost.com, अन्तिम पहुँच २२ मे २०२३ 
  2. २.० २.१ "प्रियंका रानी जोशी बनिन् मिस नेपाल २०२२", News24 Nepal, जुन १८, २०२२, अन्तिम पहुँच २२ मे २०२३  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १८, २०२२ मिति
  3. "प्रियंकारानी जोशी बनिन् यस वर्षको मिस नेपाल", Onlinekhabar, अन्तिम पहुँच २२ मे २०२३ 
  4. "मिस नेपाल २०२२ को उपाधि प्रियंका रानी जोशीलाई", Reporters Nepal, अन्तिम पहुँच २२ मे २०२३ 
  5. "Priyanka Rani Joshi crowned Miss Nepal 2022", The Himalayan Times, अन्तिम पहुँच २ जुन २०२३ 
  6. ""Priyanka Rani Joshi wins the title of Miss Nepal World 2022 pageant"", My Republica, अन्तिम पहुँच २ जुन २०२३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्