बोट अधिकार हटाउने सम्बन्धमा (दोस्रो पटक नामाङ्कन) सम्पादन गर्नुहोस्

नमस्ते विकी बोट मित्रहरू! नेपाली विकिपीडियामा निष्क्रिय बोट अधिकार हटाउने नामाङ्कन माथि छलफल भइरहेकोमा आफ्नो पक्ष राख्न यहाँ अनुरोध गर्दछु ।

अनुरोधकर्ता

नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट - बिप्लब आनन्द (वार्ता)